Thursday, June 18, 2020

Uchalinuos mero jiban bata _ Christian Worship Song

उचालिनुहोस मेरो जीवनबाट
उचालिनुहोस उच्च स्थानमा
तपाई मात्र योग्य
प्रशंसाको
सब थोक दिनेछु निःस्वार्थ भावनामा
म्ेरो प्राण आत्मा शरीर पनि
तपाई मात्र योग्य
धन्यवादको

No comments:

Post a Comment