Thursday, June 18, 2020

Aradhana garxu mahan prabhu _ Worship Song

आराधना गर्छु महान् प्रभु
तपाई झै छैन अरु
आराधना गर्छु महान् प्रभु,
यसै गर्न चहान्छु म स्तुति गर्छु
तपाई मेरो धार्मिकता
आराधना गर्छु महान् प्रभु
तपाई झै छैन अरु

No comments:

Post a Comment