Thursday, June 18, 2020

Malai Tapaiko khacho xa _ Christian Worship Song




मलाई तपाईको खाचो छ हात प्रेमको बढाउनुहोस

सिंहासनबाट आउनुहोस

नदि प्रेमको बहाउनुहोस ............. हे येशु



तपाईको यपस्थितिमा डोर्याउनुहोस

मेरो हृदय आत्मा छुनुहोस

नया आशाा भरोसा

नया चंगाई र मुक्ति दिनुहोस



तपाईको् स्वतन्त्रता भित्र लानुहोस

मेरो हृदय आत्मा फुकाउनुहोस

नया आनन्द र खुशी

नया उचाई र शक्ति भर्नुहोस

No comments:

Post a Comment