तपाइलाई पाउने मेरो एउटै तृषणा रहोस्
भेट्न तपाइलाई सदैव कदम, अघि बढोस्
सुन्न तपाइलाई मेरो यो हृदय, तत्पर रहोस्
हरिणले खोलाको पानीको जसरी, तृष्णा गर्छ
त्यसरीनै गर्दछ यो प्राणले तपाइको, आत्माको (२)
तपाइलाई भेट्न आत्तुर छु म
तपाइलाई पिउन तृषीत
बालकले आमाको दुधको जसरी, तृष्णा गर्छ
त्यसरी नै गर्दछ यो आत्माले तपाइको, वचनको (२)
तपाइलाई हेर्न आत्तुर छु म
तपाइलाई सुन्न तृृर्षीत
No comments:
Post a Comment