लगाउछु आखाँ मेरो, माथि तिर अनन्तमा
A G A D
सिद्धाएर दौड यहाँ, जानुछ मलाइ जहाँ *2
लगाउछु आखाँ मेरो
D D7 G Gm D
केही दिनको पाहुना र यात्री मात्र हु
D7 G Gm D
मेरो अघि राखिएको, दौडलाई पुरा गर्दैछु
A
घर होइन यहाँ मेरो
D
स्वर्गीय नागरीक हु (२)
लगाउछु आखाँ मेरो
D D7 G Gm D
लड्नुछ उत्तम लडाइ, विश्वासको यहाँ
D7 G Gm D
पन्छ्याइ अल्झाउने थोकलाई, सोझ्याउनुछ दृष्टि त्यहाँ
A
विश्वासयोग्य भइ जिउनु छ
D
नपुगे सम्म त्यहाँ
D G D
लगाउछु आखाँ मेरो, माथि तिर अनन्तमा
A G A D
सिद्धाएर दौड यहाँ, जानुछ मलाइ जहाँ *2
लगाउछु आखाँ मेरो
No comments:
Post a Comment