हेर म तिमीहरुलाई नयाँ हृदय दिनेछु, नयाँ आत्मा दिनेछु
D G D A
तिमीहरुबाट ढुंङ्गाको हृदय निकाली मासुको हृदय दिनेछु
D G Bm G A
(नयाँ नयाँ हृदय दिनेछु नयाँ नयाँ काम गर्नेछु) २
ढुंङ्गाको हृदय पुरै हटाई मासुको हृदय दिनुहोस हामीलाई
आफ्नो प्रतिज्ञा पुरा गर्नुहुने विश्वासयोग्य एकमात्र परमेश्वर
(नयाँ नयाँ हृदय दिनुहोस नयाँ नयाँ काम गर्नुहोस) २
Bm F# m G D
तपाईलाई नजिकबाट चिन्न तपाईलाई अझै प्रेम गर्न,
Bm F# m G D E A
तपाइको आज्ञाहरुलाई आनन्दसाथ पालन गर्न हामी चाहदछौं
ख्रीष्ट येशू भित्र जुन मन थियो, त्यही मन आज दिनुहोस हामीलाई,
पिताको सपना पुरा गर्नलाई उत्सुक हुने मन दिनुहोस हामीलाई
(नयाँ नयाँ हृदय दिनुहोस नयाँ नयाँ काम गर्नुहोस) २
तपाईलाई नजिकबाट चिन्न तपाईलाई अझै प्रेम गर्न,
तपाइको आज्ञाहरुलाई आनन्दसाथ पालन गर्न हामी चाहँदछौं...
No comments:
Post a Comment