तपाई महान हुनुहुन्छ ,पराक्रममा तपाईको नाउँ महान छ
येशु,
तपाई मेरो बलियो धरहरा,
येशु तपाई मेरो लुक्ने ठाँउ,
येशु तपाई मेरो दृढ भरोसा,
येशु तपाई मेरो सान्त्वना
तपाई जस्तो छैन कोहि-2
एक दिन सारा ओठले भन्नेछन तपाई प्रभु
एक दिन सबै जाति ले तपाइलाई पुज्नेछ्न येशु
एक दिन तपाईको आत्माले भरिनेछन सबै प्रभु
एक दिन सबै रास्ट्रहरु तपाई मा फर्कनेछन येशु
तपाई बाहेक कोहि छैन उदारकर्ता प्रभु
तपाई जस्तो छैन कोहि-2
No comments:
Post a Comment