म हुँ येशूको औ येशू मेरा, संसारमा अरू केही थोक चाहिँदैन
उहाँको काखमा लुटु र पुटु गरेर बिसाउँछु
जीवनको पानी पिएर यसै तृष्णा मेटाउँछु
येशूको गीत प्रेमको भाका गाएर सुनाउँछु
फरिया र चोली लाएकै दुलही म उनकी हुनेछु ।
उहाँको काखमा लुटु र पुटु गरेर बिसाउँछु
जीवनको पानी पिएर यसै तृष्णा मेटाउँछु
येशूको गीत प्रेमको भाका गाएर सुनाउँछु
फरिया र चोली लाएकै दुलही म उनकी हुनेछु ।
No comments:
Post a Comment