Friday, July 19, 2019

म धुलोबाटै आए ma dhulo bata aye

म धुलोबाटै आए, म धुलोमा फर्कन्छु
यहीनै हो मेरो अस्तित्व घाँस भैm ओइलाउँछु
(तर छोटो यो जीवनमा येशुको पे्रम छरि छरि
अनन्तको मेरो घरमा थरी थरी फुलाउँछु ) २

म रित्तो हात आए म रित्तै हात फर्कन्छु
यहिनै हो मेरो परिचय पानीको बाफ भैm छु
(तर नम्र भई मित्रताका,े सुन्दर सुन्दर मोती बनाई
अनन्तको मेरो घरमा धेरै धन थुर्पाछु ) २

म परदेशी भई आए र परदेशीनै जान्छु
यहिनै हो मेरो चिनारी केही दिनको मात्रै छु
(टिक्ने छैन याँह मेरो हातले जम्मा गरेको थोकहरु
टिक्ने छन केवल सम्बन्धमा मैले बाँटेको प्रेमहरु) २

ओ येशु तिम्रो कृपा मलाई प्रेम गर्न सिकाउनु होस्
अनन्तको मेरो घरमा तपाईको ओठमा मलाई विश्वास छ

No comments:

Post a Comment