Friday, July 19, 2019

ma audai xu timrai najik


म आउँदैछु  तिम्रै नजिक

सबै छोडेर, सबै बिर्सेर
म आउँदैछु तिम्रै नजिक
जान नदेउ टाढा मलाई
येशू तिम्रै अंगालोबाट
सबै छोडेर सबै बिर्सेर
म आउँदैछु तिम्रै नजिक



No comments:

Post a Comment