Friday, July 19, 2019

म नाच्नेछु म गाउनेछु ma nachne xu

म नाच्नेछु म गाउनेछु , मेरो येशुको निम्ति
श्वर उठाई आनन्दित भई , गाउनेछु म सधै
मेरो येशुको निम्ति
श्वतन्त्र भई  कम्मर मर्काई , नाच्नेछु म सधै
मेरो येशुको निम्ति
म नाच्नेछु म गाउनेछु , मेरो येशुको निम्ति
शाहसी भई साक्षी बनी , हिड्नेछु म सधै
मेरो येशुको निम्ति
ख्रिस्टको महान अनुग्रहमा , जिउनेछु म सधै
मेरो येशुको निम्ति
म नाच्नेछु म गाउनेछु , मेरो येशुको निम्ति

No comments:

Post a Comment