Friday, July 19, 2019

कोही छैन kohi chhaina

कोही छैन (२)  , हृदयले येशु झै चाहेको (२) ,
अब त बाच्न पनि  , सक्दिन म तपाई बिना (२)
हर पल मलाई येशु चाहिन्छ (२)
कोही छैन हृदयले चाहेको (२)
हृदयले येशु झै चाहेको (२)

पवित्र आत्मा ममा आई देऊ
हृदयका घाऊलाई अब हटाई देऊ (२)

कोही छैन हृदयले चाहेको (२)
हृदयले येशु झै चाहेको (२)
मलाई नयाँ (२) बनाऊ (४)

No comments:

Post a Comment