खोज्दै आज सोच्दै तपाईको बारेमा
मेरो हृदय व्याकुल हुन्छ
जब तपाईलाई भेटाउनदिन म
मेरो वरिपरी प्रभु
खोज्दै आज सोच्दै तपाईको बारेमा
लुकाउदैन म आफनै अपराधहरुलाई
खोज्दै आज म हेर्छु तिम्रो बाटो
मेरो हृदय व्याकुल हुन्छ
जब तपाईलाई भेटाउनदिन म
मेरो वरिपरी प्रभु
खोज्दै आज सोच्दै तपाईको बारेमा
लुकाउदैन म आफनै अपराधहरुलाई
खोज्दै आज म हेर्छु तिम्रो बाटो
No comments:
Post a Comment