तपाईको नाउँ पवित्र गरियोस्
तपाईको राज्य आओस्
तपाईको इच्छा स्वर्गमा भैm
यस पृथ्विमा पूरा होस्
हाम्रो दिनभरीको रोटि आज हामिलाई दिनुहोस्
अनि हाम्रो अपराध क्षमा गर्नुहोस्
जसरी हामिले पनि आफ्ना अपराधिहरुलाई क्षमा गरेका छो
हामिलाई परीँक्षामा नल्याउनुहोस्
तर दुष्टबाट बचाउनुउनुहोस्
किनभने राज्य र पराक्रम र महिमा सदा सर्वदा तपाईकै हुन
आ मे न आ मे न आ मे न
No comments:
Post a Comment