दुःखका दिनहरुमा मलाई पुकार
र म तलाई छुटाउनेछु
अन्धकारको दिनहरुमा मलाई पुकार
र म तलाई हिडाउनेछु
र म तलाई छुटाउनेछु
र म तलाई डोर्याउनेछु
मेरो उद्घार देखाउनेछु मेरो मुहार चम्काउनुहोस
मेरो सुख दिनेछु मेरो शान्ति म छोड्नेछु
दुःखका दिनहरुमा पुकार्दछु
र मलाई नै छुटाउनुहोस
अन्धकारका दिनहरुमा पुकार्दृछु
र मलाई नै हिडाउनुहोस
र मलाई ने छुटाउनुहोस
र मलाई नै डो¥याउनुहोस
हिडाउनुहोस डो¥्याउनुहोस
स्वतन्त्र ल्याउनुहोस उद्घार मलाई गर्नुहोस
तिम्रो मुहार चम्काउनुहोस
No comments:
Post a Comment