Friday, June 19, 2020

Bhela Vayeka xau yesu naam ma_ Christian Worship Song

भेला भएका छौ येशु नाउँमा
सु–समाचार घोषणा गर्नुछ
पाप र मृत्युमा विजय येशु राज गर्छन
अब सबै बाच्न सक्छन

(आमेन हल्लेलुयाह )
गाउछौ प्रभुलाई धन्यवाद देउ
(आमेन हल्लेलुयाह )
प्रभु भलो छन उहाको प्रेम सदा रहन्छ
(आमेन हल्लेलुयाह )

No comments:

Post a Comment