Thursday, June 18, 2020

Aayau hami carol singing ma - आयौ हामी क्यारोल सिङ्गिङमा_ Christmas Song

१. आयौ हामी क्यारोल सिङ्गिङमा
गाउछौ गीत प्रभुको नाउमा ×२

कोः जन्मिए प्रभु गोठैमा, ए हासो लौ छायो
ए सबैको ओठैमा ×२

२. जाडो भयो पुसको शीतले
आयौ हामी पुरानो मितले ×२

३. बेथलेहम गाउको पवित्र ठावैमा
जन्मे प्रभु जाडोको मौसममा ×२

No comments:

Post a Comment