उचालौ २, परमप्रभुको नाउँ उचालौ
सबै मिली गाउँदै स्तुती प्रसंसा चढाऔं
म आÇनो आँखालाई उठाई हेर्दछु पर्वतहरु तिर
मेरो गोहार कहाँबाट आउँछ परमप्रभुबाट आउँछ
एक हजार तिम्रो नजिक लोटनेछन दश हजार तिम्रो दाइने तिर
मेरो सहायता कहाँबाट आउँछ परमप्रभुबाट आउँछ
स्तुती स्तुती होस प्रभु तपाईंको
प्रसंसा प्रसंसा होस प्रभु तपाईंको
आराधना गछौं तपाईंको महिमित परमेश्वरलाई
स्तुती स्तुती होस प्रभु

No comments:
Post a Comment