Tuesday, July 16, 2019

जसरी हरिणले पानी खोज्दछ Jasari harin le pani khojdxa


जसरी हरिणले पानी खोज्दछ

मेरो प्राणले तपाईंलाई खोज्छ प्रभु
रात दिन तपाईंकै निम्ति तिर्खाउँछ
अनि तपाईंलाई खोज्दछ
भर्नुहोस भर्नुहोस प्रभु
दिनुहोस तपाईंको प्रेम अभैm
म तृषित छु
तपाईंकै निम्ति
भर्नुहोस प्रभु
लिनुहोस प्रभु



No comments:

Post a Comment