Friday, July 19, 2019

महिमा महिमा राजालाई mahima mahima rajalai

१.  महिमा, महिमा राजालाई
    महिमा अब देऊ महिमा
    महिमा राजालाई महिमा बचनलाई
    म हि मा थुमालाई
    दिन्छु महिमा (५) महिमालाई
    दिन्छु महिमा थुमालाई
२.  मनाऔं (२) परमेश्वरको विजय मनाऔं । (२)
    अहाँले महान् काम गर्नु भो (३) परमेश्वरको विजय मनाऔ.


No comments:

Post a Comment