Saturday, November 7, 2020

Tapaiko chheu ma _ Christian song _ Adrian Dewan

 तपाईको छेउमा, तपाईको छेउमा,

तपाईको नजिक, अँगालोभित्र राख्नोस मलाई बुवाले जस्तै, मित्रले जस्तै, तपाईको नजिक, अँगालोभित्र, राख्नोस मलाई अरु कतै पनि, मिल्दैन विश्राम, यो आत्माले तपाईमा नै विश्राम पाउँछ अरु कतै पनि मेट्दैन तृष्णा, यो मेरो प्राण तपाईमा नै तृप्त हुन्छ, यसैले छेउमा, तपाईको छेउमा, तपाईको नजिक, अँगालोभित्र, राख्नोस मलाई अरु कतै पनि, हुँदैन चोट निको, येशू तपाईमा नै हृदय निको हुन्छ, अरु कतै पनि, मिल्दैन सन्तुष्टि येशू तपाईमा आत्मा सन्तुष्ट हुन्छ यसैले छेउमा, तपाईको छेउमा, तपाईको नजिक, अँगालोभित्र, राख्नोस मलाई

1 comment:

  1. How to Play Baccarat | FBCasino
    A free bet is a 바카라사이트 risk-free fun88 soikeotot bet with no risk on a 퍼스트 카지노 casino. A free bet is not risk-free, but it's a guarantee that you'll get paid as long as you

    ReplyDelete