Saturday, July 20, 2019

Tapaiko upasthitima laijau malai

तपाईको उपस्थितिमा लैजाउ मलाई,
तपाईको उपस्थितिमा डुबाउ मलाई (२)
पवित्र पवित्र तपाई (४)
बद्लनुस प्रभु मेरो ह्दयलाई, हुन सकु म तपाई जस्तै (२)
पवित्र पवित्र तपाई (४)
छुनुहोस मलाई प्रभु आज फेरी,
धुनुहोस् रगतले शुद्ध गरी (२)
पवित्र पवित्र तपाई (४)

No comments:

Post a Comment