( रमाउने कारण ) येशूको नाम (२)
उहाँ आउनुभो मानिस भएर, बचाउनुभो क्रुसैमा चढेर (२)
डाँडाहरु खुशी भई गीत गाए र रमाए, रुखहरु तालि बजाइ, तालमा ताल मिलाइ (२)
सललल खोला बग्यो, चिरिबिरि चरि गायो, परमेश्वरको काम देखी सारा प्रकृति रमायो,
सिरिरिरि बतास चल्यो मनको पिर उडाँइ लग्यो, निलो आकाशैमा आज मलाई उडु उडु लाग्यो,
( उहाँ आउनुभो, मानिस भएर, बचाँउनुभो क्रुसैमा चढेर ) २
मृतु अनि पुनरुत्थानद्दारा आफ्नो ख्रीष्ट येशुले, सबै थोकहरुमाथी अधिकार प्रात गरेँ (२)
समुन्द्रका गहिरा गहिरा स्थानहरु उहाँकै हुन, पृथीविका अग्ला अग्ला हिमालहरु उहाँकै हुन,
आकाशका ताराहरु उहाँकै नै गुण गाउछन, खोला नाला जंगल झर्ना सबै उहाँमा रमाउछन।

रमाउने कारण ( येशूको नाम ) (२)
( उहाँ मर्नुभो पापलाई लिएर, बौरी उठनुभो विजय भएर ) २

No comments:
Post a Comment