Friday, July 19, 2019

ma thulo sabha maa

म ठूलो सभामा उद्धारको सुसमाचार सुनाउनेछु
मेरा ओठहरू म बन्द गर्ने छैनँ
म मेरो हृदयमा तपाईंको धार्मिकतालाई लुकाउँदिनँ
तपाईंको विश्वासयोग्यता म घोषण गर्नेछु
( तपाईंको प्रेम, सत्यता म सदा गाउनेछु
तपाईंको प्रेम, कृपामा म हर्षित हुनेछु ) २
र गाउनेछु, सुरक्षित छु यो प्रेममा (२)

No comments:

Post a Comment