Saturday, July 13, 2019

ममा शुद्ध हृदय सृजनोस् Ma maa shudh hridye ....

ममा शुद्ध हृदय सृजनोस्, प्रभु, सत्य आत्मा पुनर्जीवित पार्नोस् (२)
मलाई तपाईंको सामुत्रेबाट नफाल्नोस्, मबाट पवित्र आत्मा नलैजानोस्,
मुक्तिको उमङ्ग मलाई फेरि दिनुहोस्, (सत्य आत्मा पुनर्जीवित पार्नोस्) २

तिम्रो इच्छा पूरा होस्, तिम्रो हातमा मेरो जीवन छ
म माटो हुँ, तिमी हौ कुमाले, मलाई बनाउ, मलाई उठाऊ
आनो खुशीमा म हिँडिरहेँ, तिम्रो कुरा मैले सुनिनँ
(तर प्रभु, आज म तिम्रो त्रूmसलाई उठाउने छु) २

No comments:

Post a Comment