Tuesday, July 16, 2019

हिउदको घाम झलल Hiuda ko gham jhalala

हिउदको घाम झलल सगरमाथा टलल
चिसो हावा मनमा सलल
चिया बारी झिली रेल गााडी फिलीली
लालुपाते वनमा फरर
आमामा चारैतिर बत्ति झिलीली रातो पहेलो बत्ति
आ छुछुछु कति साह््रो जाडो लैन आगो ताप्न आउ है सब यता चाडो
आफ्नो आगन आएछ है बडा दिन ख्रिष्टमस फर्केर

हामी सबै रमाउदै खुसियाली मनाउदै मुक्तिदाता जन्म्यो भनेर
सम्झनामा रमाउदै कति भब्य बन्थ्यो झन ईश्वर आए मानिस बनेर
आ म म
न बलले न बुद्धिले न धनले न सक्तिले मानिसको पापलाई पखाल्छ
येशु ख्रिष्ट आउनुभो मानिसलाई बचाउन उहामानै पापको क्षमा छ
आ मा मा मा


No comments:

Post a Comment