घुँडा सम्म होइन, कम्मर सम्म होइन (२)
चुर्लुम्मै डुब्न चाहान्छु येशुको प्रेमको सागरमा (२)
जुरेली झै होइन, भँङ्गेरी झै हाइन (२)
चील झै उड्न चाहान्छु येशुको प्रेमको बादलमा (२)
छैन अरु कुनै प्रेम यो धर्तीमा (२)
मलाई डुब्न मन लाग्ने, मलाई उड्न मन लाग्ने (२)
मलाई येशु (२) सारै नै मन पर्छ, मलाई येशु साँच्चै नै मन पर्छ (२)
किन कि तपाईमा आनन्द छ, किन कि तपाईमा शान्ति छ (२)
तपाई राजाहरुका राजा, तपाई प्रभुहरुका प्रभु (२)
मलाई येशु (२) मलाई येशु सारै नै मन पर्छ, मलाई येशु
साँच्चै नै मन पर्छ (२)
म गाउनेछु तपाईको महिमा, म गाउनेछु तपाईको प्रसंसा (२)
हाँस्दै रमाउँदै, नाँच्दै उफ्रदै (२)
म गाँउनेछु (४)
मलाई येशु (२) येशु जस्तै (२)
मलाई बचाउने (२) मलाई छुटाउने (२)
मैले पाईन (२) येशु जस्तै (२)
मलाई बचाउने (२) मलाई छुटाउने (२)
धन्य धन्य (३) येशु तपाई ।
म गाउनेछु ।

No comments:
Post a Comment