Tuesday, July 23, 2019

audaxau hridye kholi आउदछौँ ह्दय खोलि Christian Worship Song with chords

आउदछौँ ह्दय खोलि, शिर झुकाइ तपाई सामु
ल्याउदछौँ तृषित ह्दय, भर्नुहो… वस् पवित्र आत्मा 
भर्नुहोस्। (२)

हो हो हो हो हो हो हो हो

आत्माको आगो खन्याउनुहोस्, आफ्ना मानिसहरुमाथी
स्वप्न दर्शन देख्न  सकौँ बोल्न सकौँ
 अ           गमबाणी (२)
बोल्न सकौँ  अगमबाणी (२)

खन्याउनुस् आत्मा, भर्नुहोस् आत्मा (३)

No comments:

Post a Comment